२ मंसिर २०८१, आइतबार । November 18, 2024

सम्बन्धविच्छेद बढ्दो

लमजुङ (बँेसीशहर), १२ साउन । जिल्लामा सम्बन्धविच्छेदको क्रम बढ्दो छ । जिल्ला अदालतको तथ्याँकअनुसार सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा मात्रै जिल्ला अदालतमा ९३ वटा मुद्दा परेको स्रेस्तेदार भूमिप्रसाद शर्माले बताउनुभयो । ९३ मुद्दामध्ये ७६ वटाको फैसला भएको उहाँले बताउनुभयो । स्रेस्तेदार शर्माका अनुसार जिल्ला अदालत लमजुङले गत आवमा ३००…