३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

स्वदेशमै राम्रो उपचार सेवा दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताउनुभएको छ । नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने…