२ मंसिर २०८१, आइतबार । November 18, 2024

निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह

काठमाडौँ, १२ साउन । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले नेपालको संविधानको धारा २२०(३) अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङमा छिरिङल्हामु गुरुङलाई प्रमुख र रिञ्जिननाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले कावा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा…