सप्तरी (कञ्चनपुर), १२ साउन । हुकिङ गरेर विद्युत चोरी गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरुलाई सप्तरीका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो पक्राउ पर्नेमा सप्तरी वीरपुर–४ का शमिम मिया, बच्चु अन्सारी, मोहमद नजबुल, नेवी मिया, पसेरा–३ का इन्द्रनारायण चौधरी,…