२ मंसिर २०८१, आइतबार । November 18, 2024

भारतीय प्रहरीको जाँचले ढुवानी प्रभावित

लुम्बिनी, १३ साउन । भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई जाँच गर्न थालेपछि यात्रुलाई सास्ती हुन थालेको छ । एसएसबीले दशगजासम्म आई जाच…