३ मंसिर २०८१, सोमबार । November 18, 2024

महाकालीको तटीय क्षेत्रमा परियोजना

डडेल्धुरा, १७ साउन । महाकाली नदीको पानी तथा नदीका अन्य स्रोेत व्यवस्थापनका लागि परियोजना लागू हुने भएको छ । नदीको तटीय भूभाग क्षेत्रमा बसोबास गर्ने समुदायको पहुँच वृद्धि र नदी अतिक्रमण नियन्त्रणमार्फत नदी तटीय समुदायको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ डडेल्धुरामा दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) सञ्चालन हुने भएको…