२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निर्वाचन नजिकिएसंगै नेताहरुबीच तीब्र भेटवार्ता चलिरहेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो गठबन्धन ब्युँताउने तयारी भइरहेको छ ।

 

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार ००:००