काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज विहान भेटवर्ता भएको छ ।
प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा बालुवाटारमा भएको भेटमा सरकार गठन, अध्यादेश र समसामयीक राजनीतिक विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धनलाई नै निरन्तरता दिएर नयाँ सरकार गठन गर्ने निचोडमा पुगेको माओवादी र काङ्ग्रेसका नेताहरुले भेटघाट र छलफललार्य तिव्रता दिएका छन् । प्रधानमन्त्री र राष्ट्रपति समेत राख्ने काङ्ग्रेसले राख्ने रणनीति बुझेका प्रचण्डले एमालेसंग पनि छलफल बढाएका छन् । प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो पालोमै प्रधानमन्त्री बन्न दौडधुपमा छन् ।
प्रतिक्रिया