२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन २ सुखद् यात्रा पार गर्दै समापनको चरणमा



काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन २ सुखद् यात्रा पार गर्दै समापनको चरणमा पुगेको छ ।

प्रतियोगिताका अडिसनदेखि विभिन्न चरणहरू पार गर्दै यो प्रतियोगिताको शनिबार राति विजेता घोषित हुँदैछन् ।

यो प्याकेजमा एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ, फोटोसेसनसहित प्रबर्धनका कार्यक्रमहरु समेटिएको छ । त्यस्तै, यस प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्रथम हुनेले पाउने छन् ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार ००:००