२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

मानव जीवनको खोजीका लागि उडाएको यान मंगल ग्रहमा अवतरण (फोटो फिचरसहित)



काठमाडौं। पृथ्वीबाट उडेको करिब सात महिनापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहणको सतहको अवतरण गरेको छ।

आज बिहान २ : ४० मा अवतरण गरेको हो। यान अवतरण गरेपछि नासाको कन्ट्रोल सेन्टरमा रहेका बैज्ञानिकहरू खुसी भएका छन्।

उनीहरूले अवतरण गरेको अवसरमा हर्षौल्लास गरे।यानको नाम भने पर्सिभिअरन्स रोभर राखिएको छ।

यानलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उडाएको हो। त्यहाँ मानव जीवनको सम्भावना खोज्न नासाले यान उडाएको हो।

यसअघि सन् १९७ मा नासाले पहिलो पटक यान पठाएको थियो।


फोटो स्रोत : नासा

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००