२८ आश्विन २०८१, सोमबार । October 15, 2024

समाचार

सुशान्त राजपूतकी बहिनी मीतू सिंहकोविरुद्ध दर्ता भएको एफआईआर खारेज गर्न आदेश



काठमाडौँ ५ फागृुन । सुशान्त सिंह राजपूत दिवंगत भएको विषयमा मुद्धा अहिले पनि चलिरहेको छ । सुशान्तका हत्या भएको भन्ने धेरैको आसंका अझै मरेको छैन । यसैविच सोमवार भारतको बम्बे हाईकोर्टले बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी बहिनी मीतू सिंहकोविरुद्ध दर्ता भएको एफआईआर खारेज गर्न आदेश दिएको छ ।

तर सुशान्तकी अर्की बहिनी प्रियंकाविरुद्ध एफआईआर दर्ता गर्न इन्कार गरेको छ ।

रिया चक्रवर्तीका वकील सतीश मानशिन्देले हाईकोर्टको यो निर्णयलाई स्वागत गरेका छन् । उनले रिया चक्रवर्तीको आँशुको जित भएको बताएका छन् ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००