४ कार्तिक २०८१, आइतबार । October 20, 2024

Uncategorized

साउथका सुपरस्टार प्रभाषको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक



काठमाडौँ २ फागुन । साउथका सुपरस्टार नायक प्रभाष र नायिका पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा पूजा र प्रभाषलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

यस्तै, यो चलचित्रको प्रदर्शन मिति पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००