२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

रामकुमारी झाँक्री पक्राउ


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ । प्रहरीले रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको बताइएको छ ।

महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००