२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Uncategorized

अलिफ खानले संगीतकार अर्जुन पोखरेल संग सहकार्य गर्दै


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ । सामाजिक संजाल युटुबमा चर्चामा रहेका अलिफ खानले संगीतकार अर्जुन पोखरेलको संगीतमा एउटा गीत रेकर्ड गराएका छन् । विगत १० बर्षदेखि म्यूजिक सिकिरहेका आलिफ लामो समयपछि बल्ल चर्चामा आएका हुन् ।
उनी, चर्चामा आएपछि अर्जुनले उनीसँग सहकार्य गरेका हुन् ।अर्जुनले भने–‘हामीले आलिफलाई भाइरल भएकै कारण मौका दिएका होइनौं । उनीसँग प्रतिभा पनि छ ।

प्रतिभा भएकै कारण हामीले सहकार्य गरेका हौं । भाइरलकै पछि लाग्ने भए मैले यसअघि पनि काम गर्थे होला ।’

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००