२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

समाचार

प्रधानमन्त्री ओलीको सम्बोधनमा जे देखियो (फोटो फिचर )


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । नेपाल कम्युनिस्ट पार्टी .(नेकपा) ओली समूहले शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि वृहत जनसभा चलिरहेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो ।

सभामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सभामा पार्वती रावल, सत्यनारायण मण्डल र रामबहादुर थापाले सम्बोधन गरे ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००