१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

कृष्णभक्त राईको “भुलेछु म “ सार्वजनिक भिडियो सहित


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको “भुलेछु म “ गीतको भिडियो सार्वजनिक भएको छ  । परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ  । आफनो देश प्राण भन्दा पनी प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन  ।

 प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्ण भक्त राईको संगीत तथा एरेन्ज गीतमा रहेको छ  ।आफनो देशको हरेक सम्पदा र मातृभुमीको यादलाई स्मरण स्वरुप गीत आफुले लेख्ने कोशिस गरेको गीतकार क्रान्ति सुब्बाले बताए ।

आफु जुन ठाउँमा भएपनी देशको माया र स्नेहलाई आफुले कहिलै भुल्न नसक्ने गीतकार क्रान्तिले बताए । सुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००