२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

कलाकारद्धय गजित बिष्ट र आरोही शर्माको फिचरिङमा भिडियो सार्वजनिक


१९ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं १९ माघ ।  गायक मनोज राज र सुजता वर्माको स्वरमा समावेश ‘बेदनाको भेल’ बोलको गीत सार्वजनिक भएको छ । डाक्टर केशव शर्माको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

गीतको भिडियोको निर्देशन हेमप्रकाश अधिकारीले गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा कलाकारद्धय गजित बिष्ट र आरोही शर्मालाई फिचरिङ गरिएको छ । गजित र आरोही भिडियोमा फरक गेटअपमा देखिएका छन् । यो भिडियोका लागि गजित र आरोहीले निक्कै मिहिनेत गरेको देख्न सकिन्छ ।

प्रकाशित : १९ माघ २०७७, सोमबार ००:००