१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् ।

शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००