२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

काठमाण्डौको न्यूनतम तापक्रम आज १ दशमलव ८ डिग्री सेल्सियस


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ । काठमाण्डौको न्यूनतम तापक्रम आज १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाण्डौको न्यूनतम दुई दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । रातको समयमा आकाश खुल्दा न्यूनतम तापक्रम घटेको हो ।

पानी नपर्दासम्म मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावना पनि छ ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००