२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

बचत गरौं भन्ने सन्देश दिदै कलाकारहरुको नाटक मञ्चन


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । बचत गरौं भन्ने सन्देश दिदै कलाकारहरुले नाटक मञ्चन गरेका छन् । कामना सेवा विकास बैकको आयोजनामा भएको नाटक मञ्चन कार्यक्रममा हातेमालो नपालका कलाकारहरुले नाटक मञ्चन गरेका हुन् ।
नाटकको माध्यमबाट बचत गर्ने बानिको विकास गर्ने उद्येश्यले नाटक मञ्चन गरिएको निर्देशक घनश्याम गौतमले बताएका छन् ।
नाटक मंचन कार्यक्रममा कलाकारहरु नमस्ते दिवाकार घिमिरे , सरिता राजोपाध्याय , घनश्याम गौतम ,युगज्योति कृयाशिल, न,सानु घायल,सुमन ढकाल र नवीन काफ्लेको अभिनय रहेको थियो ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००