२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

शेरा पछिल्लो २४ वर्षदेखि सलमानको सुरक्षामा


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । बलिउड अभिनेता सलमान खानले आफ्ना बडीगार्ड शेरासँगको एक तस्वीर सामाजिक सन्जालमा राखेका छन् ।

तस्वीरमा उनी शेराको काँधमा हात राखेर उभिएका छन् । यो फोटोको क्याप्सनमा सलमानले ‘बफादारी’ लेखेका छन् । यो लेखाईबाट पनि सलमान शेरासँग खुशी छन् भन्ने कुरा प्रष्ट हुन्छ । सलमान जहाँ पुग्छन्, शेरा त्यहाँ छायाँ जस्तै बनेर जहिल्यै सँगै हुन्छन् ।

शेरा पछिल्लो २४ वर्षदेखि सलमानको सुरक्षा गरिरहेका छन् ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००