२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

रणवीर सिंहको पारिश्रमिक ५० करोड पुग्यो


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । बलिउड नायक रणवीर सिंहको क्रेज गज्जबको छ । चलचित्रमा उनले गरेको अभिनयको पनि खुलेरै प्रशंसा हुने गरेको छ । रणवीर हरेक भूमिकामा फिट हुनसक्ने नायक हुन् । यसैले पनि रणवीर सिंहलाई लिएर चलचित्र बनाउन बलिउडका ठूला ब्यानर लालयित छन् । चलचित्र ‘सिम्बा’पछि रोहित र रणवीरको यो दोश्रो सहकार्य हो ।

नायक सिंहले यो चलचित्रका लागि आफ्नो पारिश्रमिक बढाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रणवीरले यो चलचित्रका लागि ५० करोड पारिश्रमिक लिएका छन् ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००