१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मनोरञ्जन

गायक सविन राइले क्लबमा प्रस्तुती दिने


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ १५ माघ ।  फ्रेवुअरी ५ देखि दरबारमार्गमा क्लब प्लाटिनम संचालनमा आउँदैछ । काठमाण्डौको दरबारमार्गमा पनि सुविधा सम्पन्न क्लबहरुको संचालन गर्न लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
क्लब संचालनको पहिलो दिन पप गायक सविन राइले क्लबमा प्रस्तुती दिने संचालक नितिश शाहीले जानकारी दिएका छन् ।

नेपाली यूवायूवतीमाझ लोकप्रिय रहेका सविनको प्रस्तुतीमा दर्शक झुम्ने आशा संचालकको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००