२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ बजारमा (भिडियो सहित)


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १५ माघ । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ बजारमा आएको छ । गीतमा करणराज कार्कीको संगीत, लेखु सहयात्रीको शब्द रहेको बताइएको छ । गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

भिडियोमा मेचु र ज्वाला राइको अभिनय हेर्न सकिन्छ । मेचुकै कन्सेप्टमै तयार भएको भिडियोमा पेटेर पुरुङको छायांकन छ । बिष्णुहरी तिमल्सेनाको सम्पादन यो भिडियोमा छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००