२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मनोरञ्जन

करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चामा


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ । बलिउड नायिका करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा छिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् ।
करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको अवस्थामा पनि फोटोग्राफरको क्यामेरामा क्लिक भएकी थिइन् ।

उनै, करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेकी छिन् ।
करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चामा छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००