२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

सुपरस्टार नायक रामचरण र जुनियर एनटीआरको फिल्म दशैमा


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं १४ माघ । साउथका दुइ सुपरस्टार रहेको चलचित्र ‘आरआरआर’को प्रदर्शन मिति घोषणा भएको छ । साउथका दुई सुपरस्टार नायक रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको चलचित्रलाई अक्टुबर १३ तारिखबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

चलचित्रमा नायिका आलिया भट्ट, नायक अजय देवगण, श्रीया सरन लगायतको मुख्य भूमिका छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००