२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ ।  बलिउड नायक अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अक्षयको साथमा नायिका कृती सेननको मुख्य भूमिका छ । फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनिरहेको यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ ।

नायक अक्षय कुमारले चलचित्रको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा रिलिज भएका बलिउड चलचित्रले राम्रो कलेक्शन गरेका उदाहरण यसअगाडि पनि छन् ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००