१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

काठमाण्डौबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन हुने


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । काठमाण्डौबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन भएको छ ।देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको जनाएको छ । काठमाण्डौको बौद्धबाट बेलुका साढे ६ बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने साढे सात बजेमात्र काठमाण्डौको लागि छुट्नेछ ।

रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेबसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र ई सेवामार्फत प्राप्त गर्न सकिने भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण बन्द गरिएको थियो ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००