उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन अनन्तले रोल्पा जिल्लामा निर्माणधिन ५० शैयाको अस्पताल निरीक्षण गर्नु भएको छ । नेपाल सरकारको सहयोगमा निर्माणधिन यस अस्पतालले निर्माणले रोल्पा जिल्लाको स्वास्थय सेवामा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । नेकपा रोल्पाको दोस्रो पूर्ण वैठकको सिलसिलामा रोल्पा पुगेका मन्त्री पुनले रोल्पाको समग्र विकासका लागि रोल्पाका सम्पूर्ण सरोकारवालाहरुसंग छलफलसमेत गरेको थियो ।
७ भाद्र २०७६, शनिबार ००:००
0
Shares
प्रतिक्रिया