गुठी विधेयक मार्फत सरकारले साँस्कृतिक अतिक्रमण गर्न लागेको भन्दै विरोध प्रर्दशन माइतिघर मण्डला तर्फ जाँदै आन्दोलनकारी । विधेयकको चर्को विरोध सुरु भएपछि थप छलफल गरेर अगाडी बढाउने भन्दै मंगलबार फिर्ता लिए पनि खारेजको माग गर्दै सरोकारवालाले अहिले प्रर्दशन गरिरहेका छन् ।
४ असार २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया