१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण

काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। उनिहरुमा नयाँ प्रकारको भाइरस हो वा होइन भन्ने यकिन भने भइसकेको छैन । बेलायतबाट आएका मध्ये ५ जनामा कोरोना भाइरस देखिएको तर नयाँ प्रकारको होकी होइन पुष्टि नभइसेको अधिकारीहरुले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का संक्रमितहरु काठमाण्डौको…