काठमाडौँ, ११ साउन । जापानी प्रतिनिधिसभाका सांसद युकी नाकागावाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आज काँग्रेस केन्द्रीय कार्यालयमा भेट ग¥यो ।
सो भेटमा दुई देशबीच रहेको सम्बन्ध एवम सहयोग विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा कुराकानी भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया