१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

मुख्य खबर

ताइवानी नागरिक पक्राउ



काठमाडौँ, २२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ ।

क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००