१३ फाल्गुन २०८१, मंगलबार । February 25, 2025

मुख्य खबर

प्रधानमन्त्रीले मन्त्रीहरुसंग करार सम्झौता गर्दै



सिंहदरवारस्थित मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा आज १० बजेदेखि नै भीड रहेको छ । मन्त्रीपरिषदका सम्पुर्ण विभागिय मन्त्रीहरुको कार्य सम्पादन प्रभावकारी होवोस भन्ने हिसावले प्रधानमन्त्रीले करार सम्झौताको लागि मन्त्रीपरिषदका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको छन् ।कार्यसम्पादन मुल्याकंन प्रभावकारी होवोस भन्ने हेतुले प्रधानमन्त्रीले मन्त्रीहरुसंग र मन्त्रीहरुले सचिवसं र संचिवले आफ्नो मातहतका कर्मचारीसंग करार सम्झौता गर्नु पर्ने प्रावधान राखिएको जनाइएको छ ।

प्रकाशित : १५ श्रावण २०७६, बुधबार ००:००