२४ असार २०८२, मंगलबार । July 8, 2025

मुख्य खबर

आमा–छोरी झुण्डिएरआत्महत्या




२३ जेठ, जेठ, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले झुण्डिएरआत्महत्या गरेका छन् ।


केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले आत्महत्या गरेका हुन् ।महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले बताएका हुन् । हाल घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७६, बिहिबार ००:००