काठमाडौं । यतिबेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरित मान्यताका रुपमा अर्थ्याउने कोशिस भईरहेको छ । नेपालको संविधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्विकार गरेबाट राजनीतिक दलको संख्या संविधानको भावना अनुरुप धेरै हुनसक्ने देखिँदैन । समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्था विश्वमा…